मत गणना नसकिदै रवि लामिछानेको जीत सुनिश्चित: गणना हुन बाँकी मत भन्दा मतान्तर धेरै

A notice in Nepali from Mechinagar Ward No. 10

१२ वैशाख : चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुग्नुभएको छ ।

अब गणना हुन बाँकी मतभन्दा लामिछानेले पाएको मतान्तर धेरै छ । ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नुभएको छ भने मत गणना हुन २१ हजार ७७० बाँकी छ । लामिछाने र उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितनारायण श्रेष्ठले पाउनुभएको मत र लामिछाने बीच ३२ हजार ६११ फरक छ ।

श्रेष्ठले ७ हजार ४५८ मत, एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाउनुभएको छ । बिहान ६ बजेर ३० मिनेट को गणना परिणाम अनुसार लामिछानेको जित पक्का देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.