बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर

A notice in Nepali from Mechinagar Ward No. 10

१२ वैशाख, तनहुँ : बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएको छ ।

यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका पुरुषोतम पौडेलले अहिलेसम्म ३ हजार ७०० मत पाएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत ल्यार चौथौं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.