दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, धनगढी : दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् ।

उनका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.