पोखरेलको शव झापा ल्याइयो

A notice in Nepali from Mechinagar Ward No. 10

झापा, २७ जेठ । झापाका निर्माण व्यवसायी दिपेन्द्र पोखरेलको पार्थिव शरिरलाई झापा ल्याइएको छ ।

उनलाईलाई आज हेलिकप्टर मार्फत बिर्तामोड–३ स्थित आफ्नै घरमा ल्याइएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि एक महिनादेखि काठमाडौमा उपचाररत । ५३ वर्षीय पोखरेलको गएराति निधन भएको थियो ।

काठमाडौंस्थित नर्भिक हस्पिटलमा राति १२ बजे पोखरेलको निधन भएको उनका परिवारले जनाएको छ ।

नेपाल प्लाइउड भेनियर संघका १ नम्बर प्रदेश अध्यक्ष पोखरेल उद्योग, निर्माण व्यवसायी महासंघ झापाका पूर्व अध्यक्ष, राजनीतिक एवम् सामाजिक गतिविधिमा समेत सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.