वाग्मती प्रदेश प्रमुखबाट विष्णु प्रसाईं बाहिरिए : यादवचन्द्र शर्मा नयाँ प्रदेश प्रमुख

A notice in Nepali from Mechinagar Ward No. 10

३ भदौ, काठमाडौं :  सरकारले वागमतीका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

पदमुक्त प्रसाईं एमालेका नेता हुन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा भने माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा प्रमुख स्वकीय सचिव थिए ।

नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन भएपछि पहिलोपटक उक्त दलको कोटामा नियुक्ति भएको हो । दल दर्ताले आधिकारिकता पाएसँगै एमाले समाजवादी सरकारमा सहभागी हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.