भ्रष्टाचार विरोधी उपसचिव प्रेमप्रसाद सञ्जेलले पाए अवकाश

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । भ्रष्टचारविरुद्ध खरो रुपमा उत्रिने उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन् ।

५८ बर्षे उमेर हदका कारण उनले सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। ४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका छन्।

आफू पनि घूस नखाने र घूस दिनेलाई डण्डा लगाउने उनी सेवामा रहन्जेल यसरी नै चर्चामा रहे ।

अवकास लिएर जाँदाजाँदै उनले फेसबुकमार्फत नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.