देशभरका मन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

पशुपति मन्दिर लगायत देशभरका हिन्दू मन्दिरहरू खोल्न माग गर्दै बिहीबार पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ ।

लामो समयसम्म मन्दिरहरू बन्द हुँदा हिन्दु धर्मावलम्बीहरूलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खोल्न माग राखेर शिवसेना नेपालले प्रदर्शन गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मठमन्दिर खोल्न अझै प्रतिबन्ध लगाएको  छ । तर शिव सेना नेपालले प्रदर्शन गरेपछि त्यसलाई रोक्न खोज्ने क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारी बीच घम्साघम्सी समेत भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.