७२६ जना संक्रमण मुक्त : ५४५ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

४ कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५४५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा ४७० जनामा संक्रमण देखिएको छ भन १ हजार ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ८ हजार ५४९ जनाको कोरोना परीक्षण गर्दा ५४५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ७ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९३ हजार ७७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ८४ हजार ८८१ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.