Estimated Reading Time: १ min • Total Words: २९
३ जेठ, काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

३ जेठ, काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

– विज्ञापन –



अध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती
संवाददाता
चेतनाथ गौतम
ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल
फोन नम्बर
९८५२६६२२६५
इमेल
meromechinagar@gmail.com
