प्रमोद खरेलद्वारा नयाँ गीत ‘आशा’ सार्वजनिक (भिडियोसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

सुमधुर स्वरका धनी सदाबहार गायक तथा द भ्वाइस अफ नेपालका निर्णायक प्रमोद खरेलले नयाँ गीत सार्वजनिक गर्नुभएको भएको छ। बुधबार उहाँले आफ्नै युटुयब च्यानलमार्फत ‘आशा’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको हो।

गायक खरेल स्वयं र कलाकार स्नेहा थापाले म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ।  शब्द संगीत पनि प्रमोदकै रहेको उक्त भिडियोमा मनोजको निर्देशन रहेको छ । अर्जुन तिवारी एण्ड टिमले पोष्ट प्रोडक्शन गरेको उक्त गीतमा सञ्जिव बराईलीको म्युजिक एरेन्ज रहेको छ।

धेरै समयको अन्तरालमा आफ्नै युट्युव च्यानलमा ल्याइएको यस गीतको भिडियो छायांकन भने पेप्सीकोलाको टाउन प्लानिङमा गरिएको छ। यो समाचार तयार पार्दासम्म गीतले युट्युवको २४ नं. ट्रेडिङमा स्थान बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.