“गीतकार थिरेन्द्र दाहालको गीतमा गायक योगेन्द्र उपध्यायको स्वर”

A notice in Nepali from Mechinagar Ward No. 10

गीतकार थिरेन्द्र दाहालको रचनामा गायक योगेन्द्र उपाध्यायको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।

‘मेरो गीतमा`बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। थिरेन्द्र दाहालको शब्द , योगेन्द्र उपाध्यायको स्वर तथा सङ्गीत रहेको गीतमा विश्व अधिकारीको एरेञ्ज रहेको छ।

गीतकार थिरेन्द्र दाहालको यसअघि ´द भ्वाइस अफ नेपाल` का विजेता सिडी विजय अधिकारीको ´फर्केर हेरेँ´,´ चन्द्रमाले चाँदनी´ बोलको गीत सार्वजनिक भइसकेको छ।

गायक योगेन्द्र उपाध्यायको आवाजमा रहेको यो दोस्रो गीत हो । यसअघि ´ यो तापमा´ बोलको गीत पनि सार्वजनिक भएको थियो। उत्कृष्ट गीतहरु दिदै जाने योजनामा रहेका दाहाल नेपाल सरकारको अधिकृत स्तरका कर्मचारी हुन् । पेशाले उनी इन्जिनियर हुन् ।

गीत हेर्नको लागि तलको लिङ्कमा जानुहोला..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.