मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

२ पुस, काठमाडौं: नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् ।

फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.