३१ जेठ, मेचीनगर : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ प्रकाशित गरेको छ यसलाई राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८


























