“द भ्वाइस अफ नेपाल ३” का विजेता किरण गजमेरको नयाँ गीत “मोहनी मन्तर”को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

A notice in Nepali from Mechinagar Ward No. 10

“द भ्वाइस अफ नेपाल ३” का विजेता किरण गजमेर को नयाँ गीत “मोहनी मन्तर” को म्युजिक भिडियो सार्वजनिक भएको छ।
चर्चित गीतकार डि.पी. खनालको शब्द रचना रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ।

हाल टिकटक तथा म्युजिक भिडियोका चर्चित जोडी बिना राउत र सरोज राना प्रजाको अभिनय रहेको नृत्यपरक भिडियो का छांयाकार नवराज उप्रेती हुन। नवीन निरौलाको सम्पादन रहेको भिडियोमा गम्भीर बिष्ट को कोरियोग्राफी तथा निर्देशन रहेको छ।

नक्षत्र फाउन्डेसनको निर्माण सहयोगको बनेको यो म्युजिक भिडियोलाई अम्बर तुम्वापो सुब्बा अफिसियल को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.