सङ्कल्प यात्रामा लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार

A notice in Nepali from Mechinagar Ward No. 10

लेगुवा।महाकाली(मेची सङ्कल्प यात्रामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ । यात्राको क्रममा धनकुटा र भोजपुरको सिमानामा पर्ने महालक्ष्मी नगरपालिका ५ लेगुवामा  पुगेका ओलीमाथि मुक्का प्रहार हो । मुक्का हान्ने व्यक्ति पहिचानवादी नेता महेश राई रहेका छन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।

मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेर लतार्दै हुत्याए थिए। मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.