राष्ट्रिय फुटबल टिमका खेलाडीको विद्रोह, ९ खेलाडीले छाडे प्रशिक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

१४ वैशाख, काठमाडौँ : एएफसी एसियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय फुटबल खेलाडीले विद्रोह गरेका छन् ।

प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेका छन् ।

मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए र। तर राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ ।

होटल छाडेका खेलाडीहरु सम्पर्कमा नआएको र यसबारेमा व्यवस्थापनले एन्फा नेतृत्वलाई जानकारी गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.