यस्तो छ आजको मौसम

A notice in Nepali from Mechinagar Ward No. 10

१५ वैशाख, काठमाडौँ : गण्डकी, कर्णाली र सुदूरपश्चिम, प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा शुक्रबार मेघजर्गन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना छ।

विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन र चट्याङसहित वर्षाको सम्भावना छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना छ।

महाशाखाका अनुसार बिहान कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्यतया बदली रहेको छ।

महाशाखाले हावाहुरी र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न सावधानी अपनाउन सुझाव दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.