पाँचथरमा फलामको पाइपले लागेर एक मजदुरको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं,जेठ २८। पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका–२ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन्।

बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाइ भएको र ४ टन वजन भएको फलामको पाइप उठाउने क्रममा क्रेनको साङ्ली चुडिएर मगरको घाँटीमा पाइपले लागेको थियो। पाइपले लागेको मगरको घटनास्थलमानै मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.