Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह खेलकुदसनराइजर्स हैदराबादले पंजाबलाई ६९ रनले हरायो

सनराइजर्स हैदराबादले पंजाबलाई ६९ रनले हरायो

युएईमा जारी १३ औं संस्करणको आइपिएल टी–२० क्रिकेटमा इंडियन प्रीमियर लीगमा सनराइजर्स हैदराबादले किंग्स एलेभनलाई ६९ रनले हराउदै शीर्ष तेस्रो स्थान पुगेछ । हिजो दुबईमा भएको खेलमा पन्जाबले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै २०१ रनको लक्ष्य बनाएको थियो जवाफी ब्याटिंगमा उत्रेको पन्जाबले १६ ओभर ५ बलमा सबै विकेट गुमाउदै १३२ मा सिमित भएको थियो ।यस हारबाट पन्जाब खेल अङ्क तालिकाको पुछारमा रहेको छ

आज हुने खेलमा राजस्थान रोयल्स र सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलस भिड्दैछन् । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु