सनराइजर्स हैदराबादले पंजाबलाई ६९ रनले हरायो

युएईमा जारी १३ औं संस्करणको आइपिएल टी–२० क्रिकेटमा इंडियन प्रीमियर लीगमा सनराइजर्स हैदराबादले किंग्स एलेभनलाई ६९ रनले हराउदै शीर्ष तेस्रो स्थान पुगेछ । हिजो दुबईमा भएको खेलमा पन्जाबले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै २०१ रनको लक्ष्य बनाएको थियो जवाफी ब्याटिंगमा उत्रेको पन्जाबले १६ ओभर ५ बलमा सबै विकेट गुमाउदै १३२ मा सिमित भएको थियो ।यस हारबाट पन्जाब खेल अङ्क तालिकाको पुछारमा रहेको छ

आज हुने खेलमा राजस्थान रोयल्स र सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलस भिड्दैछन् । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.