युभेन्ट्सलाई सुपर कपको उपाधि

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा नापोलीलाई २-० गोलले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको छ ।

युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा युभेन्ट्सले दुई गोल गर्‍यो ।

खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा मोराटाले गोल गरेपछि युभेन्ट्स २-० ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.