Tuesday, June 28, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गराउने लडाइँ ९ वर्षपछि जिते

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 18, 2020
  • 1:34 PM
  • No Comments
भित्र खेलकुद
0 0
A A
0
सेयर
45
हेरिएको
Share on FacebookShare on Twitter

अर्जेन्टाइन फुटबलर लिओनल मेसीले अब आफ्नो नामलाई ट्रेडमार्कको रूपमा दर्ता पाउने भएका छन्।

मेसीले आफ्नो नामलाई ट्रेडमार्कको रूपमा दर्ता गराउनका लागि नौ वर्षअघि निवेदन दिएकोमा मुद्दा परेको थियो।

बिहीबार युरोपियन कोर्ट अफ जस्टिसले मेसीको पक्षमा फैसला गरेपछि अब उनले आफ्नो नामलाई ट्रेडमार्कको रुपमा दर्ता गराउन पाउने भएका हुन्।

स्पेनिस साइकल कम्पनी मासी र मेसीबीच नामको विषयमा विवाद हुँदा मुद्दा परेको थियो। स्थानीय अदालतदेखि सुरु भएको मुद्दा युरोपियन कोर्ट अफ जस्टिस र इयुको बौद्धिक सम्पत्ती अफिससम्म पुगेको थियो।

स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड मेसीले सन् २०११ मा आफ्नो नामबाट स्पोर्ट्सवेयर ब्रान्डका लागि ट्रेडमार्क दर्ता गराउन निवदेन दिएका थिए।

तर साइकल कम्पनी मासीले मेसी र मासीबीचको लोगो समान भएकाले मानिसहरूमा द्विविधा उत्पन्न हुने दाबी गरेको थियो।

युरोपियन अदालतले स्टार खेलाडी मेसीको लोकप्रियताका धेरै भएका कारणले मानिसले दुई ब्रान्डबीचको भिन्तता छुट्याउन सक्ने बताएको छ।

मासीले साइकल उपकरण र साइकल चलाउन लगाउने कपडा बेच्ने गर्छ। उसले सुरुमा मेसीसँगको कानुनी लडाइँ जितेको थियो। त्यसपछि मेसीले जनरल अदालतमा पनि मुद्दा हारेका थिए।

तर युरोपियन अदालतले भने मेसीको पक्षमा फैसला गरेको हो।

३३ वर्षीय मेसी २०२० मा सर्वाधिक कमाउने फुटबलर बनेका थिए। ६ पटक वर्ष खेलाडीको अवार्ड जितेका मेसीले सन् २०२० मा १२६ मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले सार्वजनिक गरेको थियो।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु
खेलकुद

मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु

June 24, 2022
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ
अर्थ / वाणिज्य

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

June 24, 2022
एन्फा अध्यक्षमा झापाका पंकज विक्रम नेम्बाङ निर्वाचित
खेलकुद

पराजितलाई समेट्छु, बिग्रेका सम्बध सुधार्छु-नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङ

June 21, 2022
वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग र प्रशिक्षक विवाद समाधानका लागि एन्फाद्वारा खेलकुद मन्त्रालयलाई अनुरोध
खेलकुद

नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत

June 21, 2022
खेलकुद

एन्फाका दुई केन्द्रीय सदस्यको टुंगो अर्काे साधारण सभाबाट लाग्ने

June 21, 2022
एन्फा अध्यक्षमा झापाका पंकज विक्रम नेम्बाङ निर्वाचित
खेलकुद

कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै पंकज विक्रम नेम्बाङ्ग विजयी

June 20, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

मध्यान्ह १२ बजेसम्म रेल जनकपुर आइपुग्‍ने (तस्बिरसहित)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In