कोरोनामुक्त हुँदै प्रशिक्षणमा फर्किए रियल मड्रिडका मुख्य प्रशिक्षक जिदान

A notice in Nepali from Mechinagar Ward No. 10

रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदान कोरोना सङ्क्रमणमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । कोरोनाका कारण पछिल्ला दुई खेलमा अनुपस्थित रहेका जिदान कोरोनामक्त हुँदै प्रशिक्षणमा फर्किएका हुन् ।

फ्रेन्च कोचलाई २२ जनवरीमा कोरोना पुष्टि भएको थियो । त्यसयता उनका असिस्टेन्ट डेभिड बेट्टोनीले रियलको प्रशिक्षण सम्हाल्दै आएका थिए । तर, पछिल्लो कोरोना टेस्ट नेगेटिभ आएसँगै उनी प्रशिक्षणमा फर्किएका हुन् ।

उनले मङ्गलबारको प्रशिक्षणमा सहभागिता जनाएका थिए । रियलले शनिबार हुने हुएस्कासँगको खेलका लागि अभ्यासमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.