Tag: आन्द्रेरसेल

एनपिएل खेल्न नेपाल आइपुगे वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल

विराटनगर किङ्सबाट खेल्न काठमाडौँ ओर्िएका रसेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी लगाएर भव्य स्वागत गरिएको छ।

थप समाचार Details

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्ग्सले विश्वचर्चित खेलाडी आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।

थप समाचार Details