बडादशैंको मुख्य दिन विजया दशमी मनाइँदै, टीकाको उत्तम साइत १०:२६ बजे

नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।

थप समाचार Details