गौतमबुद्ध विमानस्थलमा भारतले आईएलएस अनुमति दिएको छैन, प्राधिकरण महानिर्देशकले ‘मिस लिड’ गरे
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनको अनुमति पाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कुरा ...
थप समाचार Details


