बडादसैँको आठौँ दिनः महाअष्टमी पर्वमा देवी महागौरीको विधिपूर्वक पूजा आराधना

देशभरका शक्तिपीठहरूमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजासहित बली दिनेहरूको बिहानैदेखि भीड लागेको छ।

थप समाचार Details

बडादसैँको आठौँ दिनः देशैभरका शक्तिपीठमा भक्तजनको घुइँचो

महाअष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

थप समाचार Details