Tag: स्वास्थ्य / जीवन शैली

भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम

११ जेठ, भद्रपुर : झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट ...

थप समाचार Details

३० देखि ४४ वर्षका २५ प्रतिशत नेपालीमा उच्च रक्तचापसम्बन्धी समस्या

४ जेठ, काठमाडौँ : खानपान बदलिँदो जीवनशैलीका कारण कम उमेरमा नै रक्तचापसम्बन्धी समस्या देखिनेहरू बढेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार ...

थप समाचार Details

न्याम्सको निमित्त उपकूलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

४ जेठ, काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकूलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य ...

थप समाचार Details

पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

३१ वैशाख, काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउँदै छ। यसअघि वैशाख ...

थप समाचार Details

कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भयो’- विश्व स्वास्थ्य संगठन

२२ वैशाख, काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को 'विश्वव्यापी स्वास्थ्य संकटकाल' समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले ...

थप समाचार Details

विद्यालयमा गोली हानी ७ शिक्षकको हत्या

इस्लामाबाद : पाकिस्तानमा विद्यालयमा गोली चल्दा ७ शिक्षकको मृत्यु भएको छ। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लाको एक विद्यालयमा आज ...

थप समाचार Details

अनमोल फिड्सका कार्यकारी निर्देशक शंकर कँडेलले किन गरे आत्महत्या ?

२१ वैशाख, चितवन : एक जमाना थियो चितवनमा अनमोल, पञ्चरत्न, अविनास जस्ता पोल्ट्री फर्म तथा ह्याचरी उद्योगहरु चकाचक थिए । ...

थप समाचार Details

मोरङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

२१ वैशाख, विराटनगर : मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका ...

थप समाचार Details

विवाह गर्न नमानेपछि डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या

१७ वैशाख, काठमाडौँ : लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर ...

थप समाचार Details

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

१३ वैशाख, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको छ । भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट ...

थप समाचार Details
Page 21 of 108 1 20 21 22 108