न्याम्सको निमित्त उपकूलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

४ जेठ, काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकूलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनससंख्या मन्त्री तथा न्याम्सका कूलपति मोहनबहादुर बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. बस्नेतलाई उपकूलपतिको जिम्मेवारी दिएका हुन् ।

डा. बस्नेत यसअघि वीर अस्पतालको निर्देशक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.