बारामा प्रहरीलाई छलेर भागेको कारबाट २३७ किलो गाँजा बरामद
४१ मिनेट अगाडि
पथलैयामा रोक्न खोज्दा तीव्र गतिमा भागेको गाडीलाई पछ्याउँदै जाँदा चालक जंगलतर्फ फरार, कारको डिकीबाट रातो प्लास्टिकले बेरिएको अवस्थामा गाँजा फेला।