बिर्तामोड–१ मा टोलस्तरीय कराँते र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
५४ मिनेट अगाडि
स्थानीय तहमा लुकेका खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले वडा खेलकुद विकास समितिको आयोजनामा पहिलोपटक कराँते र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।