भारतमा लोकसभा सिट संख्या ८५० पुर्याउने तयारी, संसद्को विशेष अधिवेशन आह्वान
५ मिनेट अगाडि
संविधान संशोधन तथा परिसीमन विधेयक अघि बढाउँदै नरेन्द्र मोदी नेतृत्वको सरकार, महिला आरक्षण लागू गर्ने योजनासहित संसद् अधिवेशन बोलाइयो।