निर्वाचनसम्बन्धी कानुन समयमै बन्न नसक्दा चुनौती थपियो : निर्वाचन आयोग
१ घण्टा अगाडि
आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कन सार्वजनिक गर्दै प्रविधि, साइबर सुरक्षा र कानुन निर्माणको आवश्यकतामा जोड दिइएको छ।