हलमा प्रदर्शन जारी रहँदै दक्षिण भारतीय फिल्म ‘जेलर २’ को ओटिटी रिलिज मिति सार्वजनिक

बक्स अफिसमा बलियो कमाई गरिरहेको यो फिल्म अमेजन प्राइम भिडिओमार्फत आगामी नोभेम्बर १२ देखि प्रदर्शनमा आउने भएको छ।

थप समाचार Details