स्पेनमा आम चुनाव हुँदै, सान्चेजको आठ वर्ष लामो शासन अन्त्य हुने आकलन
४० मिनेट अगाडि
युरोपमा बढ्दो दक्षिणपन्थी प्रभावका बीच स्पेनमा हुन लागेको निर्वाचनलाई महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ भने सर्वेक्षणले कन्जरभेटिभ पिपुल्स पार्टी पहिलो दल बन्ने संकेत गरेको छ।
