अयोध्या-जनकपुर रेल सेवा उद्घाटन हुँदै, तर १६ वर्षदेखि बर्दिबास विस्तारको बाटो अझै अधुरो
४ दिन अगाडि
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जनकपुर-अयोध्या रेल सेवा उद्घाटन गर्ने कार्यक्रम रहे पनि १६ वर्षअघि भएको बर्दिबाससम्म रेल विस्तारको सम्झौता अझै पूरा हुन सकेको छैन।