खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने ८ जना टुकुचाबाट पक्राउ
१९ मिनेटutes अगाडि
काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारबाट करिब ५६७ किलो बाख्रा तथा पाठीको मासु सवारी साधनमा लोड गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।