आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भिरबाट खसेर शैक्षिक भ्रमणबाट फर्किँदै गरेका विद्यार्थी बेपत्ता
२७ मिनेट अगाडि
पोखराबाट चितवनतर्फ फर्किँदै गरेको बसमा सवार १५ वर्षीय अङ्कित गुरुङ शौच गर्ने क्रममा सडकबाट ५०–६० मिटर तल खसेका हुन्, खोजी कार्य जारी।