Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह पर्यटन / भ्रमणइलाममा बन्जी जम्प शुरू हुने

इलाममा बन्जी जम्प शुरू हुने

इलाम नगरपालिका वडा नं. ६ पुवखोलामा देउमाइ फुटुक जोडने पहाडी क्षेत्रकै लामो ४०० मिटरको झोलुङ्गे पुल जहाँ बञ्जि जम्प समेत रहने गरि निर्माण हुने पुलको वोलपत्र खुला भएको छ । इलाम नगरपालिकाको पर्यटन प्रवर्दनमा नयाँ आयम थपिएको छ । नगर प्रमुख महेश बस्नेतप्रति हार्दिक आभार ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु