Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह Uncategorized

पिकनिकको सिजन शुरु भएसँगै जिल्लामा ‘पिकनिक’ (वनभोज) चहलपहल बढ्यो

संस्थाको साधारणसभा,वार्षिकोत्सव, स्थापना अन्य कार्यक्रम पनि पिकनिक स्पटमै

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • December 18, 2022
  • 7:01 AM
  • No Comments
भित्र Uncategorized
188 1
A A
Share on FacebookShare on Twitter
पिकनिकको सिजन शुरु भएसँगै जिल्लामा ‘पिकनिक’ (वनभोज) चहलपहल बढ्यो

३ पुस, मेचीनगर : पिकनिकको सिजन शुरु भएसँगै मेचीनगर आसपाससहित जिल्लामा ‘पिकनिक’ (वनभोज) चहलपहल बढेको छ । झापाका अन्य पिकनिक स्पटहरुमा पिकनिक खाने र पिकनिकमा रमाउनेहरुको चहल बढ्न थालेको हो । यसकारण ती पिकनिक स्टपहरु पनि धमाधम बुकिङ भइरहेका छन् । लगातारको चिसो स्याँठले वातावरण चिस्याइरहेकै बेला जिल्लाका धेरैैजसो गाउँ÷नगर बस्तीमा नयाँ पिँढीका किशोर र युवाबीच ‘पिकनिक’ चहलपहल बढेको हो ।

मेचीनगरका बाँसबारी सिमसार क्षेत्र, कालिका, थोप्लेविरान सामुदायिक वन, पाताल गंगा, तेलपानीको पिकनिक स्पट, मागुरमाडी सामुदायिक वन तथा जिल्लामा रहेका कनकाई नगरपालिकामा रहेको जामनुखाडी, शिवसतासी नगरपालिकामा रहेको दोमुखा धार्मिक तथा पर्यटकीयस्थल, भद्रपुर नगरपालिका क्षेत्रमा रहेको किच्चकबध धार्मिक तथा पर्यटकीयस्थल वनभोजका लागि प्रमुख आकर्षणका स्थान हुन् । यी स्थानहरु पिकनिककालागि स्वदेशी एवम् विदेशीको रोजाइको पिकनिक गन्तव्य रहेको मानिन्छ । पिकनिकको सिजनशुरुभएसँगै यतिखेर ती स्थान भरिभराउ छन् । यी स्थानमा पिकनिक मात्रै नभएर अरु समयमा पनि धेरै पर्यटकहरुको भीड लाग्ने गर्छ । शान्त र हरियाली वातावरणमा पिनिकको मजा लिन सकिने भएकाले पनि आन्तरिक तथा बाह्य मानिसको रोजाईमा यी ठाउँ पर्ने गरेको झापा मेचीनगर ६ काँकरभिट्टाका कमल गुभाजुको भनाई छ ।

पिकनिकको तयारीले वनक्षेत्रमा अहिले चहलपहल निकै बढेको छ । पिकनिकको सिजनशुरु भएसँगै पिकनिक आयोजन गर्ने समूहको रोजाइमा वन क्षेत्रका खोल्साखोल्सी र चौर पनि पर्न थालेपछि अहिले जिल्ला त्यस्ता स्थलहरुमा चहलपहल ह्वात्तै बढेको हो ।

अधिकांश पिकनिक स्पटमा पिउने र खाना बनाउने पानीको सुविध, शौचालय तथा विभिन्न प्रकारका जीवजन्तु तथा बालबालिकाहरुका लागि खेल्ने साधन भएकाले पनि पछिल्लो समय स्थानीय स्तरमै रहेका पिकनिक स्पटमा पिकनिक खाने र रमाउनेहरुको संख्या बढ्ने गरेको छ । अन्य दिनको तुलनमा शनिवार भीडभाड हुने गरेको सम्बन्धित क्षेत्रका पदाधिकारीहरुको भनाई छ । शनिवार सार्वजनिक विदा र्भका कारण सरकारीदेखी गैरसरकारी संघ संस्थाहरु समेत पिकनिकका लागि पुग्ने गरेको झापा काँकरभिट्टाकी राधिका कार्कीको भनाई छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यी पर्यटकीय क्षेत्रमा बनेका पिकनिकस्थल सुनसान थिए । अहिले मंसिरमहिना शुरुभएसँगै पुसमा पिकनिक खानेहरुको संख्या बढेको छ । जस्का कारण ती स्थलहरुको आम्दानी समेत राम्रो छ । स्पटको आधारमा पिकनिक स्पटको मूल्य तोकिन्छ । तर केही पिकनिक स्पटले भने सबैखाले स्पटलाई एउटै दरमा दिने गरेको मेचीनगरको बाँसबारी सामुदायिक सिमसार तथा पर्याटकीय क्षेत्रका अध्यक्ष तकदिर प्रसाईँले बताउनुभयो ।

पिकनिकसँगै विभिन्न जीवजन्तुको अवलोकन गर्न सकिने अध्यक्ष प्रसाईँको भनाई छ । मंसिरमहिना शुरुभएपछि यहाँ दिनमा कम्तिमा २५ वटासम्म टोली पिकनिककालागि आउने गरेको उहाँको भनाई छ । जाडो मौसममा पिकनिकसँगै घुम्न मासिक १० हजार पर्यटक आउने यस सामुदायिक सिमसार क्षेत्रमा कोभिड १९ को संक्रमण शुरु भएसँगै पर्यटक नआउँदा सुनसानझै बनेको थियो । पर्यटकीयस्थलसँगै यी क्षेत्र आसपासमा खोलिएका ठुल्ठूला होटल रेस्टुरेन्टसमेत सञ्चालनमा छन् ।

जिल्लामा विशेषगरी सामुदायिक वनहरुले २० देखि २ सय सम्म पिकनिकस्थल बनाएका छन् । शुरुमा जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनका क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न बनाइएका विभिन्न संरचनासँगै पिकनिकस्थल समेत निर्माण गरेपछि अन्य सामुदायिक वनले पनि पिकनिकस्थल निर्माण गरेका थिए ।

सिजनमा पिकनिककै लागि आउनेको भीड नियन्त्रण गर्न र सुरक्षा प्रदान गर्न भ्याइनभ्याई हुन्थ्छ । आ—आफ्नो समूह बनाएर पिकनिककालागि मानिसहरु आउने गरेका छन् । खासखास अवसरमा पिकनिकका लागि यी ठाउँ आम रोजाइमा पनेृ थालेपछि मेचीनगर नगरपालिकाले पिकनिकस्थलको योजनाबद्ध विकासका लागि चासो दिन थालेको छ । नगरपालिका क्षेत्रका पिकनिकस्थललाई व्यवस्थित गरे ठाउँको सौन्दर्य वृद्धि हुनुका साथै स—शुल्क ठाउँ दिने परिपाटी बस्ने र यसले नियमित आम्दानीको स्रोत बन्ने कुरा नगरपालिकाले जनाएको छ ।

मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले पिकनिकस्थलको विकास, प्रवद्र्धन र प्रयोगबारे योजनाबद्ध काम थालिएको बताउनुभएको छ । नगरभित्रका प्रमुख धार्मिकस्थल, पर्यटकीयस्थल र पिकनिकस्थलको पहिचान गरेर यिनको विकासका लागि योजनाबद्ध काम थालेको र केही ठाउँमा काम गर्न कानूनी जटिलता पनि रहेकाले यिनको समाधान गर्दै काम बढाउन लागिएको उहाँको भनाई छ । पछिल्लो समय ती स्थानमा पिकनिकमात्र होईन धेरैले आ—आफ्नो संस्थाको साधारणसभा, वार्षिकोत्सव, स्थापना दिवस तथा जन्मदिनलगायत अन्य कार्यक्रम पनि आयोजना गर्ने गरेको रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष राजु मर्हजनको भनाई छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

केपी ओलीको संयोजकत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी
Uncategorized

केपी ओलीको संयोजकत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी

August 11, 2022
अस्तित्व मेटाउन खोजेका थिए फेरि पहिलो पार्टी बन्यौँ : ओली
Uncategorized

ओलीको स्पष्टीकरण : एसपीपीमा सहभागी हुन पत्र लेख्दा मलाई जानकारी दिइएन

June 17, 2022
झापामा निर्वाचनको समीक्षा र सुधार्नुपर्ने पक्षबारे छलफल
Uncategorized

झापामा निर्वाचनको समीक्षा र सुधार्नुपर्ने पक्षबारे छलफल

June 8, 2022
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगे
Uncategorized

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगे

May 16, 2022
निर्वाचनमा उम्मेदवार हुन कस्तो मापदण्ड पूरा गरेको हुनुपर्छ ?
Uncategorized

९ जनाले पाए विशेष पर्यवेक्षकको भूमिका

May 9, 2022
Uncategorized

१४ प्रतिशतसम्म गाडी भाडा बढाउने सरकारको निर्णय

March 31, 2022

– विज्ञापन –

 
 

अर्को समाचार
आज मेघ गर्जनसहित वर्षाको सम्भावना

आजको मौंसम : वर्षा र हिमपातको सम्भावना

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In