Day: पुस १७, २०७७

निर्वाचन आयोग भन्छ – ‘प्रधानमन्त्रीले झुटो बोल्नुभयो’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता र चुनाव चिह्न 'सूर्य' माग गर्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले ...

थप समाचार Details

१ सयबढी नापताैलका औजारकाे अद्यावधिक

काँकडभिट्टा ,१७ पुस | गुणस्तर तथा नापताैल कार्यालय भद्रपुरबाट खटिएकाे डाेर टाेलीले मेचीनगरका १ सय १८ वटा नापता‌‌‌ैल सम्बन्धि औजार ...

थप समाचार Details

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस

सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस भएका छन्। एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार ...

थप समाचार Details

नेपाललाई २०२२ भित्र मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गरिने : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई ...

थप समाचार Details

फिल्म क्षेत्रमा फर्कदै रिया चक्रवर्ती

बलिउड अभिनेत्री रिया चक्रवर्ती पुन: फिल्म क्षेत्रमा फर्कने भएकी छिन्। सुशान्तसिंह राजपुतको मृत्यु पछाडि विवाद र कानूनी अफ्ठ्यारा व्यहोरेकी उनले ...

थप समाचार Details

राजतन्त्र पुन: स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं : राजतन्त्र र हिन्दुराष्ट्र पुन: स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा प्रदर्शन गरिरहेको छ। भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि उपत्यका ...

थप समाचार Details

राष्ट्रिय सभाका १ सांसदसहित ५ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ...

थप समाचार Details

लोडसेडिङ अन्त्य कुलमानले होइन केपी ओलीले गरेका हुन् : पोखरेल

१६ पुस, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका ...

थप समाचार Details

प्रधानमन्त्री ओलीनिकट सांसदको सुझाव- प्रधानमन्त्रीज्यू, आँट गर्नुस्, संघीयता खारेज गर्नुस्

विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रदेशहरू नेतालाई जागिर खुवाउने थलो मात्रै भएको उल्लेख गरेकी छन्। ...

थप समाचार Details

सन्दीपले बिग बाशमा शनिबार पहिलो खेल खेल्ने

काठमाण्डाै - नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बाश लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ ...

थप समाचार Details
Page 1 of 2 1 2