सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस

A notice in Nepali from Mechinagar Ward No. 10

सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस भएका छन्।
एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डिआइजी सिफारिस गरिएको हो।

गृह मन्त्रालयका बिहीबार बसेको बढुवा समिति बैठकले डिआइजी बढुवाको सिफारिस गरेको हो।

सशस्त्र प्रहरीमा साधारण उपसमूहतर्फ छ जनाको दरबन्दी रिक्त थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.