फिल्म क्षेत्रमा फर्कदै रिया चक्रवर्ती

A notice in Nepali from Mechinagar Ward No. 10

बलिउड अभिनेत्री रिया चक्रवर्ती पुन: फिल्म क्षेत्रमा फर्कने भएकी छिन्। सुशान्तसिंह राजपुतको मृत्यु पछाडि विवाद र कानूनी अफ्ठ्यारा व्यहोरेकी उनले सन् २०२१ मा सार्वजनिक हुने फिल्ममा काम गर्न लागेकी हुन्।

लेखक तथा निर्देशक रुमी जाफेरीले उनलाई आफ्नो फिल्ममार्फत् फेरि पर्दामा देखाउन लागेका हुन्। रुमी सुशान्तका निकट साथी हुन्। उनले बलिउड हंगामासँग भनेका छन्,’सन् २०२० उनका लागि तनावग्रस्त रह्यो। सबैका लागि सखद् नरहेको वर्ष रियाका लागि झनै धेरै कठिन थियो। तपाईं एउटी युवती एक महिना जेलमा बसेको कल्पना गर्न सक्नुहुन्छ?’

आफूले रियालाई भेटेरै फिल्म क्षेत्रमा फर्काउने विषयमा कुरा भएको बताए। भेटमा उनी चुप रहेको जनाउँदै भने,’माहोल केही शान्त बनोस्। उनीसँग भन्नका लागि धेरै कुरा छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.