Day:

चीनका लागि नवनियुक्त राजदूत कल्याणराज शर्माले बेइजिङमा सम्हाले जिम्मेवारी

राष्ट्रपतिबाट कात्तिक ३० गते नियुक्त भएका राजदूत शर्माले बेइजिङस्थित नेपाली दूतावास पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

थप समाचार Details

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब नाघ्यो, तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेको छ भने कुल सञ्चितिले १७ महिनाभन्दा बढीको आयात धान्न ...

थप समाचार Details

इलामको कन्याममा प्रथम सूर्याेदय चिया महोत्सव हुने, चियाबारी पदमार्ग प्रचारप्रसारमा जोड

नेपाली अर्थाेडक्स चियालाई विश्वबजारमा चिनाउने उद्देश्यले आगामी मंसिर ५ र ६ गते कन्याममा चिया महोत्सव आयोजना गरिने भएको छ।

थप समाचार Details

मलेसिया जाने कामदार ठगी प्रकरणः दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिनको म्याद थप

वैदेशिक रोजगारीका नाममा संगठित अपराध र विदेशी मुद्रा अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा उच्चपदस्थ अधिकारीमाथि सीआईबीले थाल्यो अनुसन्धान

थप समाचार Details

भोटेकोशी बाढीले अवरुद्ध रसुवाको यातायात जोड्दै ‘टेस्ट रसुवा’ अभियान

बाढीले पुल र सडक बगाएपछि बजारसम्म पुग्न नपाएका कृषि उपजलाई युवाहरूको पहलमा बोकेरै र गाडीबाट बजारसम्म पुर्‍याउन थालिएको छ।

थप समाचार Details

साइबर तथा डिजिटल वित्तीय ठगीमा १२४७ मा फोन गरेर उजुरी दिन राष्ट्र बैंकको आग्रह

साइबर ब्यूरोमा २४सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ

थप समाचार Details

शक्तिशाली चक्रवात ‘अक्वान’ जमिनमा प्रवेश गर्दै, भारतका तटीय क्षेत्रमा उच्च सतर्कता

बंगालको खाडीमा विकसित ‘अक्वान’ चक्रवात आन्ध्र प्रदेश र ओडिसाको तटनजिक आइपुगेको छ भने यसको आंशिक प्रभाव नेपालको मौसममा समेत पर्न ...

थप समाचार Details

सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गर्ने नेपाली क्रिकेट टोली, यस्तो छ खेलतालिका

मेरिलेबोन क्रिकेट क्लबको सहकार्यमा नेपालले ऐतिहासिक लर्ड्स मैदानसहित विभिन्न स्थानमा स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग कुल छ खेल खेल्ने भएको छ।

थप समाचार Details

मोरङका किसानलाई धानको उचित मूल्य पाउनै सास्ती, सरकारी समर्थन मूल्य पाउनबाट वञ्चित

वर्षभरिको लगानी र मेहनतको प्रतिफल पाउन नसकेको गुनासो गर्दै किसानहरूले भण्डारणको उचित व्यवस्था नहुँदा कम मूल्यमै धान बेच्न बाध्य हुनुपरेको ...

थप समाचार Details

कर्णालीमा राइड सेयरिङ र सेल्फ ड्राइभको भाडादर तोक्ने तयारी, मनपरी शुल्क नियन्त्रण गरिने

१० वटा जिल्लालाई दुई समूहमा विभाजन गरी दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको न्यूनतम र अधिकतम भाडादर निर्धारण गर्न मन्त्रालयमा सिफारिस गरिएको ...

थप समाचार Details
Page 1 of 2 1 2