१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

यी हुन् मेचीनगरमा प्रमुख र उपप्रमुखका उम्मेद्वार(नामावली सहित)

सेयर:

१३ वैशाख, मेचीनगर : मेचीनगर नगरपालिकाको प्रमुखका लागि १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपप्रमुखका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रमुखका लागि विभिन्न राजनितिक दलबाट ७ जना र स्वतन्त्र रुपमा ३ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा ७ जनाले विभिन्न राजनितिक दलका तर्फबाट र १ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

हेर्नुहोस् मेचीनगरका प्रमुख र उपप्रमुखको नामावली :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।