१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

काठमाडौंमा भूकम्पको धक्का महसुस

सेयर:

२१ साउन, काठमाडौँ : काठमाडौंमा शनिबार बिहान नै भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा सो धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नुवाकोट जिल्लाको बेलकोटगढी क्षेत्र केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युटको सो भूकम्प गएको हो । यो गोरखा भूकम्पको पराकम्पन भएको उहाँको भनाइ छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।