२३ असोज, मेचीनगर : झापा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका झापा इन्चार्ज अग्नी खरेलले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदेश सभा ‘क’ मा नेकपा एमाले झापापका सह–इन्चार्ज रबिन कोइराला र प्रदेश सभा ‘ख’ मा एमाले राप्रपा गठबन्धनबाट राप्रपाका उम्मेद्वार सबिना बजगाईंले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन
एमालेद्वारा झापा क्षेत्र नम्बर १ मा उम्मेद्वारी दर्ता
एमालेद्वारा झापा क्षेत्र नम्बर १ मा उम्मेद्वारी दर्ता
मेरो मेचीनगर डेस्क
अशोज २३, २०७९ (४ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ ५ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
जेठमा निर्वाचन गर्न पाँच दलीय गठबन्धन सहमत
५ वर्ष अगाडि
सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन
४ वर्ष अगाडि
नारी सञ्चार गृहको ९ औं वार्षिक साधारणसभा सम्पन्न
५ वर्ष अगाडि
यातायात व्यवसायीको आन्दोलनले ट्राफिक अस्तव्यस्त, भाडा समायोजनको माग
५ वर्ष अगाडि
हाल सम्म एकहजार बढी मत खस्याे (फोटो फिचर)
६ वर्ष अगाडि
अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग गर्दै प्रदर्शन
४ वर्ष अगाडि