४ कार्तिक, भद्रपुर : झापा क्षेत्र नम्बर ३ अन्तर्गत भद्रपुर नगरपालिकाको वडा नम्बर ७ को बुथमा ६२ प्रतिशत मत खसेको छ।करीब ५ हजार ६ सय मतदाताहरु मध्ये ३३८२ मतदाताले मत खसालेका थिए। कडा सुरक्षा र अत्यन्तै सौहार्दपूर्ण वातावरण सम्पन्न भएको आजको मतदानमा मदिरापान सेवन गरेर आउनेलाई मतदान केन्द्रभित्र प्रवेशमा रोक लगाइएको थियो। क्षेत्र नम्बर ३ नेपाली काङ्ग्रेस वरिष्ठ नेता कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ।
प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन
मदिरापान गरेर आउने मतदाताले भोट खसाल्न पाएनन्
मदिरापान गरेर आउने मतदाताले भोट खसाल्न पाएनन्
मेरो मेचीनगर डेस्क
मंसिर ४, २०७९ (४ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ ४ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
टी-२० विश्वकप : आजदेखि सुपर १२ का खेल हुँदै
५ वर्ष अगाडि
वैज्ञानिकहरूको चेतावनी: हामी अन्तिम पुस्ता हुनसक्छौँ जसले जुनकीरी देख्न पाउनेछौँ
१ वर्ष अगाडि
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
४ वर्ष अगाडि
अमेरिकामा एकै दिनमा ८८ हजार आठ सय ६६ जना कोरोनाका नयाँ बिरामी थपिए
५ वर्ष अगाडि
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त
५ वर्ष अगाडि
५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो
४ वर्ष अगाडि