४ कार्तिक, भद्रपुर : झापा क्षेत्र नम्बर ३ अन्तर्गत भद्रपुर नगरपालिकाको वडा नम्बर ७ को बुथमा ६२ प्रतिशत मत खसेको छ।करीब ५ हजार ६ सय मतदाताहरु मध्ये ३३८२ मतदाताले मत खसालेका थिए। कडा सुरक्षा र अत्यन्तै सौहार्दपूर्ण वातावरण सम्पन्न भएको आजको मतदानमा मदिरापान सेवन गरेर आउनेलाई मतदान केन्द्रभित्र प्रवेशमा रोक लगाइएको थियो। क्षेत्र नम्बर ३ नेपाली काङ्ग्रेस वरिष्ठ नेता कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ।
प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन
मदिरापान गरेर आउने मतदाताले भोट खसाल्न पाएनन्
मदिरापान गरेर आउने मतदाताले भोट खसाल्न पाएनन्
मेरो मेचीनगर डेस्क
मंसिर ४, २०७९ (४ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ ४ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी : कांग्रेसलाई ओलीको प्रश्न– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?
३ वर्ष अगाडि
प्रदीप पौडेलले दिए महामन्त्रीमा निर्वाचित गगन र विश्वलाई बधाई
५ वर्ष अगाडि
शिक्षण र संगीत सँगसँगै , एकाएक फेरियो जीवनको परिचय
२ वर्ष अगाडि
भारतमा कोरोना भाइरसको नयाँ प्रकार फेला ,नेपालका सीमानाका कडाइ गरिने
६ वर्ष अगाडि

आगामी आर्थिक वर्ष साढे २ खर्ब वैदेशिक ऋण लिइँदै: सबैभन्दा बढी एसियाली विकास बैंक (एडीबी) को हिस्सा, अन्य कुन संस्थाबाट कति?
६ महिना अगाडि
मेचीनगरका १५ वटै वडा कार्यालय सहित नगरपालिकामा ‘क्यूआर’ मार्फत कर भुक्तानी सुरु: नगद बोक्ने झन्झट अन्त्य
१ वर्ष अगाडि