१४ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

२०८१ सालको बडादशैंसँग सम्बन्धित साइतहरू

सेयर:

१) वि.सं. २०८१ साल असोज १७ गते, बिहीबार – नवरात्रारम्भ, घटस्थापना (बिहान ९ः१६ बजे)

२) वि.सं. २०८१ साल असोज १८ गते शुक्रबार – झण्डा फेर्ने (पश्चिम मोहडा) (बिहान ९ः१४ बजे)

३) वि.सं. २०८१ साल असोज २२ गते मङ्गलबार – श्री पचलीभैरव यात्रा

४) वि.सं. २०८१ साल असोज २४ गते, बिहीबार – फूलपाती,

क) श्री तुलजाभवानी यात्रा (बिहान ७ः११ बजे),

ख) स्थिरासन (बिहान ८ः४३ बजे)

५) वि.संं. २०८१ साल असोज २५ गते, शुक्रबार –महाष्टमी, महानवमी

६) वि.सं. २०८१ साल असोज २६ गते, शनिबार – विजया दशमी, देवी विसर्जन (बिहान ८ः३३ बजे),

क) टीका (पूर्व मोहडा) (टिका लगाइमाग्ने पूर्व फर्किने) (बिहान ११ः३६ बजे)

ख) श्री तुलजाभवानी यात्रा (बिहान ११ः५७ बजे)

ग) स्थिरासन (दिउँसो १२ः५६ बजे)

घ) खड्गयात्रा

७) वि.सं. २०८१ साल असोज ३० गते बुधबार – अखिलबलिपूर्ति

८) वि.सं. २०८१ साल असोज ३० गते बुधबार – कोजाग्रत व्रत

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।