बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई बुधबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।
कानून / अपराध
आफ्नै विद्यालयका छात्रद्वारा भागरथी भट्टको बलात्कार र हत्या
आफ्नै विद्यालयका छात्रद्वारा भागरथी भट्टको बलात्कार र हत्या
मेरो मेचीनगर डेस्क
फाल्गुन ५, २०७७ (६ वर्ष अगाडि) • ⏱️ २ मिनेट पढाइ
• 👁️ ४ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
१ हजार ४२३ जना संक्रमण मुक्त : ९११ जनामा संक्रमण पुष्टि
५ वर्ष अगाडि
भोलिदेखि सप्ताहव्यापी शहीद दिवस
६ वर्ष अगाडि
१ हजार ९१६ जना संक्रमण मुक्त
५ वर्ष अगाडि
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने
१ वर्ष अगाडि

आजको राशिफल (मिति २०७९ साल चैत्र १७ गते शुक्रबार)
४ वर्ष अगाडि

झापा १ मा उत्साहजनक मतदान: १०४ वर्षीया तुलसा कोइरालाद्वारा धुलाबारीबाट मताधिकार प्रयोग
९ महिना अगाडि